भक्तपुर । स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यतामा शनिबार भक्तपुरमा भव्य रुपमा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी) का भक्तपुर नेता एवं बागमति प्रदेशका सांसद डा राजेन्द्रमान श्रेष्ठलगायतका नेता कार्यकर्ताको भव्य उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रम इम्पेरियर बैक्वट सल्लाघारी भक्तपुरको ठूलो हलमा गरिएको थियो । भव्य हलमा खचाखच मानिसको भीड रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments