- Post Date 2021-12-27 14:41:15
अनिषा श्रेष्ठ
जाडो मौसम सुरु हुदै थियो । त्यसै क्रममा शिक्षकले हामीलाई नजिकैको इटाभट्टामा गएर केही जानकारी र मनमा लागेका प्रश्नहरु सोध्ने अवसर दिनुभयो । शिक्षेकले भने अनुसार हामी आफ्नो कार्यतिर लाग्दै थियो । यसैबीच केही साथीहरु ीढलो भएकोले कलेज बाहिरै थिए । भित्र शिक्षकको अनुमतिबाट झोला राखेर जाने अवसर पाए उनीहरुले । त्यसपछि हामी शिक्षेकलगायत साथीहरु इटाभट्टातपÞर्m लाग्यौ ।
उनको परिवारमा सबै गुमाएको र अविबाहित बताउनुभयो । यो मौसमको बेला सक्केपछि उहा आफ्नै घरमा जाने र कृषि ब्यबसाय वा अरु केहीबस्तु पालन गर्नेबारे बताउनुभयो । उहाले यो बताउनुभयो कि “परिवारमा एक्लो भएको हुनाले र एक्लो भएता पनि आफ्नो लागि केही गर्नुपर्छ, यसैमाथि एक्लो झ्यानलाई खानलाई यतिकै आउदैन अनि सबै आफुले गर्नुपर्ने हुदा यही काममा लागिएको हो । हेर्दा कति प्रेरणादायी तर सुन्दा कत्ति भाबुक हुने हुदा बास्तबमै जीबन एक संघर्स पनि हो । जहाँ दुख के हो, सुख के हो यहीबाट प्रष्ट रहेको छ ।्र दुख गर्ने कसैको कर त कसैको रहर हुन्छ । तर वास्तविकमा नियालेर हेर्ने हो भने दुख यही हो । जहाँ निन्द्रा नभनि पेट भर्नको लागि टाढाबाट आएर, आफ्नो बस्ने ठाउँ छाडेर कामको खोजीमा हिड्नुपर्ने । जाडो महिनाको समय त्यही माथि चाडै उठेर काम गर्नु पर्दा कहाँ सबैलाई मन हुन्छ र ! त्यति नै थियो । त्यहाको तर उहाहरुले आफ्नो समय दिनुभयो । सबै राम्रोसंग जबाफ दिनुभयो ।
जब सबैको सक्कियो, तब हामी फर्किने बेला भयो । केही साथीहरुले त्यहा इटा बनाउन पनि सहयोग र बनाउन कोसिस गरे । त्यसपछि हामी कलेजतपÞर्m लाग्योम.।
आउदा अलिक नजिकै आगो बलिरहेको थियो । त्यहा एकछिन न्यानो भयौ । अनि त्यसपछि कलेजभित्र प्रवेश गयौं । यसमै हाम्रो दुई बिषयको समय सक्किएको थियो । बिहानीको समय राम्रो रह्यो । चिसो संगसंगै हामी रमायौ । त्यहाको मानिसको भोगाई, दुखबारे बुझ्यौ । सुुखमय जीबन रहोस उहाँंहरुको ।
...
All Comments.......
Please Login/Register To Comments