भक्तपुर । पछिल्लो हप्ता भक्तपुरका सात वटा सरकारी स्कुलहरुमा ११ वटा दरवन्दीमा शिक्षक आवश्यकता विज्ञापन बाहिर आएको छ ।  वागीश्वरी माविदेखि विभिन्न ठाउँंका स्कुलहरुमा आवश्यकता विज्ञापन छापिएको हो ।
विज्ञापन गरिएका स्कुलहरुको नामावली
१ श्री महेन्द्र आधारभूत विद्यालय जेँंला
२ श्री समाज सेवा आधारभूत इन्ष्टिच्युट विद्यालय वाचुत्व सिमालय— ८ भक्तपुर
३ समाज सुधार माध्यमिक विद्यालय जेँंला
४ गणेश मावि भार्वाचो
५ श्री आधारभूत विद्यालय याछें
६ वागीश्वरी मावि च्याम्हासिंह
७ चण्डेश्वरी स्कुल हनुमानघाट भक्तपुर ।

...

All Comments.......


Please Login/Register To Comments