भक्तपुर नगरपालिकाले यो पटक शैक्षिक ऋण पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । यस वर्ष १ सय ४ जनाले शैक्षिक ऋण पाएको नगरपालिकाले जनाएको छ । मंगलबार सार्वजनिक सूचना जारी गरी नाम सार्वजनिक गरेको हो । नगरपालिकाले शिक्षाबाट बञ्चित भन्ने उद्देश्यका साथ शैक्षिक ऋण प्रदान गर्दै आएको छ ।
...

All Comments.......


Please Login/Register To Comments