सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वार्ड नम्बर ५ ढाडेमा बजारमा ब्रम्हायणी नदी सिन्धुको सान स्वच्छ र सफा राख्ने हाम्रो अभियान भन्ने नारासहित डिभिजन बन कार्यलय र जुगल गाउँपालिकाको सहयोगमा सामुदायिक बन उपभोक्ता माहासङ नेपाल सुनकोशी गाउँपालिका माहासघ र जुगल माहासङ्को सयुक्त्त आयोजनामा जुगल गाउपालिका प्रमुख होमनारायण श्रेष्ठको प्रमुख आथितेतामा उपप्रमुख   सृजना तामाङको विशेष आथितेतामा बलेफी गाउपालिका वार्ड नम्बर ८ को वडा सदस्य लक्षमण अधिकारी शसस्त्र प्रहरी बल लामोसाङुका सबइन्स्पेक्टर सुनिल बस्तब रामेस्वोर माध्यमिक बिद्यालयका निमित्त प्रअ हरिसरण थापा ईलाका प्रहरी कार्यलयका असाइ रामकृष्ण सिम्खडा सब डिभिजन बन कार्यलय जलबिरेका कर्मचारी होमबाहादुर दुलाल जुगल बन माहासङका कोषाध्यक्ष चीनलाल श्रेष्ठ ढाडे सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष भीष्म थापा, स्थानिय क्लबका प्रतिनिधि महिला समुहहरु बिद्यार्थी भाइबहिनीहरु सरोकार वालाहरुको उपस्थितमा जुगल गाउँपालिकाको प्राङणबाट सुरु भएको सरसफाइ अभियान जनचेतनामुलक प्लेकार्ड ब्यनरसहितको य्राली ढाडे बजार आसपास सरसफाइ गर्दै बजार परिक्रमापछि ढाडे बजारमा कोणसभा गरी सम्पन्न भएको थियो । प्रमुख अतिथि होमनारायण श्रेष्ठले नदीनाला पुलपुलेसा खोला सडक बस्ती सफा राख्नुपर्ने कुरामा जोड दिदै बाताबरण स्वच्छ रहेमा हामीपनि स्वस्थ रहन सक्छौ भन्दै यो अभियानलाई सबैले सहयोग गर्न आबहान गर्नुभयो भने विशेष अथिती उपप्रमुख सृजना तामाङले यो सरसफाइ अभियानलाई निरन्तरता दिदै सबै क्षेत्रबाट बाताबरण संरक्षण गर्नुपर्ने कुरा जोड दिनुभएको छ । उहाले भन्नुभयो ब्रम्हायणी नदी क्यरिडोरभित्र बढ्दो सहरी करण बस्तीको कारण हाम्रो नदिनालाहरुमा फोहोर बढदै गैरहेको बाताबरण प्रदुषण बढीरहेको हुदा प्लाष्टिकजन्य फोहोरहरुको दिगो बेबस्थापन गर्न नदि पुलपुलेसाहरु सफा राख्न सके हाम्रो जुगल गाउपालिका फोहोरमुक्त हुने छ भन्दै नमुना गाउँपालिका स्वच्छ र सफा हराभरा गाउँपालिका बनाउन सभ्य गाउँपालिकाको पहिचान दिन गाउँपालिकाकोतर्फबाट यो अभियानलाई पुर्ण रुपमा सहयोग गर्ने कुरा बताउनुभयो । सो कार्यक्रम सामुदायिक बन उपभोक्ता माहासङ नेपाल सुनकोशी गाउँ माहासङको अध्यक्ष ढक प्यकुरेलले सन्चालन गर्नुभएको थियो भने सुभकामना मन्तव्यसहित कर्यक्रमकोबारेमा  सोही माहासङको कोषाध्यक्ष शारदाप्रसाद चालिसेले कार्यक्रमकोबारेमा आफ्नु धारणा राख्नु भएको थियो ।...

All Comments.......


Please Login/Register To Comments