रुसद्धारा युक्रेनमाथि आक्रमण सुरु, अहिलेसम्म ४० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु
- Post Date: 2022-02-24 11:03:29
![News Image](https://abcdkhabar.com.np/uploads/news_images/thumb/2202241645700609443348fb23927e-a8e7-4cf3-9252-2211308d470e.jpg)
यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
बीबीसी संवाददाताहरूका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ।
किएभका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन्।
युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ।
तर रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ।
-
Shares
All Comments...
Please Login/Register to comment.