भक्तपुर । भक्तपुरको सल्लाघारीमा बिहीबार होली फ्रिस्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स हुने भएको छ । हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको विशेषताको रुपमा प्रोफेशनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायतका रहने जनाइएको छ । कार्यक्रम विहान ११ बजेबाट सुरु हुने जनाइएको छ । नेपाल इको प्यानललगायतका सहयोगमा कार्यक्रम हुन लागेको हो ।

...

All Comments.......


Please Login/Register To Comments