भक्तपुर । सवारी दुर्घटनामा एक मृत्युको मृत्यु भएको छ । भक्तपुर, भक्तपुर न.पा. १० कमलविनायक बस्ने वर्ष २९ को सुमन श्रेष्ठ गम्भीर घाईते भएको हुँदा तत्कालै उपचारका लागी भक्तपुर अस्पताल पठाईएकोमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको थियो ।
२०७७ साउन २४ गते अन्दाजी २०ः५० बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ८ जगातीचोक स्थितमा च्यामासिंह बाट जगातीचोक तर्फ जादै गरेको बा १९ च ३३८४ नं. को हात्ती गाडी र विपरित दिशातर्फबाट आउदै गरेको बा ६६ प २८१० नं को मो.सा. एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको छ भन्ने जानकारी प्राप्त हुँदा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई हेर्दा मोटरसाईकल चालक जिल्ला गाडी र गाडी चालक निम्न वतन भएका गाडी चालक जिल्ला रामेछाप सुनापती गा.पा. ७ खनियापानी घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल बस्ने वर्ष २१ को नारायण बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनकारी गराए ।

...

All Comments.......


Please Login/Register To Comments