महेश सिंह
सिरहा लहान १३ चैत – समाजसेवी महेश चौधरीको एक घर एक झुल अभियान कार्यक्रम सिरहाको लहानमा प्रभावकारी बन्दै गएका छन्। संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा”एक घर एक झूल”अन्तर्गत लहान नगरपालिका वाडा–२१ मोतीपुर मल्हनका मुसहर बस्तीमा १०० परिवारलाई लाम्खुट्टे झुल वितरण गरीएका छन्।
समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश प्रसाद चौधरीका लामखुटेंको टोकई बाट लाग्ने बिभिन रोगहरु बाट बचनका लागी झूल बितरण गरिएको हो।समाजसेवी चौधरीको दिन चरिया नै समाजसेवामा बित्ने गरेको छ।
मुसहर समुदायको ब्यक्तीहरुले झुल गर्हन गर्दै महेश चौधरी जस्तो सहयोगरी र गरिब दलितको हरेक दुःख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ्।

...

All Comments.......


Please Login/Register To Comments