भक्तपुर । भक्तपुरका ६ जना शिक्षक आज सम्मानित हुने भएको छ । भक्तपुरको सेवा निवृत्त शिक्षक समाजले शुक्रबार आज सम्मान गर्नेछन् । सरोज कुमार दत्त, सूर्यराम श्रेष्ठ, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति र शिवकुमार कर्माचार्य सम्मानित हुनेछन् । बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले सम्मान गर्ने छ ।...

All Comments.......


Please Login/Register To Comments