भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा यो वर्ष पनि ढुंगामुढा भएको छ । राति पौने नौ बजेबाट ढुंगामुढा हुन थालेको हो । ढुंगामुढाबाट केही मानिस घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
भैलख तान्ने क्रममा टौमढी क्षेत्रमा रहेको रथ तान्ने क्रममा थने र कोने पक्षबीच ढुंगामुढा भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पछिल्लो समयमा उच्छृङ्खल व्यक्तिहरुका कारण जात्रामा ढुंगामुढा हुने गरेको छ । राति अवेरसम्ममा भैलख गहिटीमा पुगेको छ ।

...

All Comments.......


Please Login/Register To Comments