भक्तपुर । राष्ट्रिय सभाकी पूर्व साँसद एवं चर्चित गायिका कोमल ओलीले शनिबार एक कार्यक्रमवीच भक्तपुरका व्यटिकेयरहरुलाई प्रमाणपत्र प्रदान गरेकी छिन् । सयाम इन्ष्टिच्युट अफ हेयर डिजाइन र व्युटिकेयरले दिएको ६ महिने व्युटिकेयरका प्रशिक्षार्थीहरुलाई उनले प्रमाणपत्र वितरण गरेकी हुन् । कार्यक्रममा उनले महिलाहरु पनि पुरुषसरह आउनेसक्नेमा कुनै शंका नभएको बताइन् । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले तालिमले महिलाहरु आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । आयोजक संस्थाकी अध्यक्ष कमला श्रेष्ठले महिलाहरुको आत्मनिर्भरताको लागि आफूहरुले निरन्तर यस्ता तालिमहरु दिंदै आएको जनाइन् ।

...

All Comments.......


Please Login/Register To Comments