तुल्सी नारायण लाखेमरु
५५ अर्बको एमसीसी पास नगर्ने जिउँदो मानिस प्रेम सुवाल जो नेपाल मजदुर किसान पार्टीका हुन् । विचार बहुमुखी हो । सिद्धान्त समाज पार्टी हो ।
संयुक्त प्रयासले हरेक भाषामा आफ्नो ठाँउलाई गाउँलाई समेटने गरी काम गरेको छ । एउटा राष्टिय« गानले ३ करोड जनताको नभई सारा विश्वलाई चिनाउन सक्ने “सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली” साच्चै नै बैरागी काइलाज्यूले सगरमाथालाई प्रगाढ बनाएको पाइयो ।
हेरक छिन हरेक दिन हरेक समयमा बिहानी शुभ दिन र शुभ घडी हुन्छ । राष्ट्रले खुशी पाएको छ । यो राष्ट्र नाचेको छ । यसमा जिउँदो मानिसले सर–सम्मान गरेको छ र राष्ट्रले जीवन जिउनेको छ । मनन् गर्नुस् यो सौभाग्यको योग जुरेको छ । करुणा, मुदिता, अपेक्षा, अनन्त छ । हरेक भाषा, धर्म र जातजाति पहाड तराई समेतलाई अति मनोमोहक बनाएको छ । “सयौँ ठुङ्गा फुलका हामी एउटै माला नेपाली” अति नै लोकप्रिय छ । कर्णयोग्य वाक्य छ । जति सुन्दा पनि सुनौसुनौ लाग्ने, जति खाँदा पनि खाउँखाउँ लाग्ने छ । हजारौ गीतमध्ये यो गीतमा प्राकृतिक संरचना बोकेको छ । यसमा मिठाष्ठ छ । यो राष्ट्र गानले सगरमाथामा एउटा अर्काे फुल फुले झै लाग्छ ।
अतितका कुरा सुन्दाखेरि एक आमाले सन्तान जन्म दिन्छ । काखीमा राखी अनाथलाई हुर्काइ बढाई मुस्काराउने राम्रो लक्षण हो । आमाको दुध पिइराखेको बच्चाले दुधमा हाने पनि आफ्नै सन्तान थान्छन् । त्यसैले आमा भनेको ईश्वर हो । यो राष्ट्रको इशाराले बुझाएको छ । एमसिसि पास गर्नेलाई झस्काएको छ र नाइले रिसको आबेगमा दारी काट्ने सामान लात हानेपछि एकछिन पछि आफूलाई अप्रिय घटना घटेको थियो र राष्ट्रिय गान गाउन पाएको अमूल्य सम्पति जगेर्ना गर्नु हो । होसमा आउनु हो । औषधि भनेको तितो हुन्छ । शासक वर्गको भेषभुषामा जति नुहाईधुहाई गरे पनि गन्ध आँउछ । हुनु पर्ने एउटा विवेक र लगनशिल हो । त्यो पनि छैन । मरेको मान्छे जस्तै हो । खाली मागे मात्र खाने शासक वर्गको विचार सपनामा पनि भारत विपनामा पनि भारत ।
२०४५ सालमा भयो भूकम्प आयो । त्यो बेला पनि नाकाबन्दी जति दुख भए पनि मरे पनि प्राण नै त्यागेर गए पनि भारतिय प्रधानमन्त्रीलाई के को दुख । २०७२ सालमा भयो भूकम्प आयो । फेरि बेला भारतिय प्रधानमन्त्रीले नाकाबन्दी ग¥यो । के खाएर बाच्यो होला भन्नुपर्नेमा मोदीले मायाको आखाँले हेरेन । दुश्मनी आँखाले हे¥यो । जस्तै घरबेटी कहाँ जान्छ यतिबेला नदीनाला लिने दाउ गर्ने बानी कहिल्यै नछोड्न । विश्लेषकले भन्छ, मान्छेको दुखको बेला गुणको पहिचान हुन्छ । मित्रराष्ट्र चीनले कोराना भएको बेला औषधि दियो । यस्तो आपत परेको बेलामा औषधि दिएको थियो । पहिलैदेखि नै नयाँ विउँविजन रासायनिक मलखाद र सिमा सम्बन्श्धि कहिलै पनि नेपाललाई दुख दिएको छैन । विवाद पनि छैन । नेपालप्रति कति माया सहानुभुति राख्छन् । जहिल्यै पनि नेपाललाई राम्रो होस् भन ठान्छन् । मायाको एउटा छुट्टै पाटो हुन्छन् । चीन एक नीतिले राम्रो सुमधुर राख्ने । त्यसैले नेपालको ३ करोड जनताको आँखामा चाइना अर्बौअर्बौ चाइनिज जनता आँखा राखेनि नबिझ्ने । मित्र राष्ट्र चीनको प्रतिनिधि नेपाल आउँदा एउटा आयाम थप्ने आभार हुन्छ । तर मित्र राष्ट्र भारतको प्रधानमन्त्री मोदीले जति आस्वासन दिए पनि माछामाछा भ्यागुतो । सर्पले भ्यागुतो खाए जस्तै प्रत्यक जिल्लाजिल्लामा सिमाना मिचेको मिच्यै । नेपालको शासक वर्गले वास्तै हुदैन । नेपालको शासक वर्ग भारतमा आवत जावत हुदाँ सास मात्र जोडेको खण्डमा जनताको मुटु नै सिरिङ्ग हुन्छ । बावु मरेको थाहा हुदैन, छोरी मरेको थाहा हुदैन । जनता मरेको थाहा हुदैन । जिवनको साथी दश औँला जस्तो जिवन संगीनी मरे पनि थाहा हुदैन । तर विभिन्न क्षेत्रमा हिनताबोध भएको छ कारण नदीनाला, खोला शरिरको अङ्ग हात खुट्टा र मुटुमा रगतै नभएको जस्तै एकपट्टि देशै रितिदै गएको राष्ट्रघाटी एमसिसि पास गरिहाल्यो । मैले आक्षेप लगाएको होइन । भोलीको देखि हेर्दै जानु कांग्रेसमा गगन थापा अहिलेदेखि गनाइसक्यो । जवान मान्छेले माग्ने कुरा सपनामा पनि नसोचे हुन्छ । किनभने राष्ट्र नै मगन्ते हुन्छ । यसो नभन्दा राम्रो हुन्छ । सारा जनताको मन दुख्छ । हिजो गगन थापा राम्रोे भन्ने गर्थे । आजको फुल भोलि दिनमा गगन साप देख्ने । दिनको लक्ष्यण बिहानीबाट देखाउछ । बोल्न पाउदैमा प्याच्च नबोल्नु । बस्न पाउदैमा थ्याच्च नबस्नु । कुरा काट्नु र नाक काट्नु एउटै हो । देशको अस्तित्व नदेख्ने तन्नेरी स्याल र बाघ बुढो बराबर कदापी हुदैन ।


...

All Comments.......


Please Login/Register To Comments