भक्तपुर । ख्वप मावि देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले मंगलबार रेडियोमा पुगेर अध्ययन भ्रमण गरेका छन् । माविमा कक्षा ११ मा पत्रकारिता पढिरहेका विद्यार्थीले जनसञ्चार गृह कमलविनायक भक्तपुरमा पुगेर अध्ययन भ्रमण गरेका हुन् । त्यहाँं पुगेर उनीहरुले रेडियो, टिभी, अनलाइनका विषयमा जानकारी लिएका थिए । गृहका अध्यक्ष सुरेशप्रसाद सैंजूले उनीहरुलाई त्यसबारे व्यवहारिक जानकारी दिएका थिए ।

...

All Comments.......


Please Login/Register To Comments