बिराज अधिकारी
तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि नेपली कांग्रेस कार्यकर्ताले कुटपिट भएको छ ।
ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोसीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटेका हुन् । उनको टाउकोमा चोट लागेको छ । कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।
जोसिले आफु भागेर बाचेको बताए । ‘म माथि आक्रमण भयो । धन्न कोठा भित्र पसे र बाँचे,’ जोसीले भने । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जोशीमाथि मतपत्र च्यातेको आरोप लागेको बताए । ‘उहाँले मत पत्र च्यात्नुभएछ । आक्रोशमा कांग्रेस कार्यकर्ताले आक्रमर्ण गरेका हुन् ।
...

All Comments.......


Please Login/Register To Comments