भक्तपुर । भक्तपुरको चारवटै नगरपालिकाहरुमा मतगणणा सुरु भएको छ । प्रारम्भिक मत परिणाम पनि सार्वजनिक हुन थालेको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये मध्यपुर थिमिमा शुक्रबार रातिबाट नै गणणा सुरु भएको थियो । यस्तै भक्तपुर नगरपालिकामा शनिबार विहानदेखि गणणा सुरु भएको हो । यता सूर्यविनायक नगरपालिकामा पनि गणणा सुरु भइसकेको छ । जिल्लाका चार वटामध्ये चाँंगुनारायण नगरपालिकामा सवैभन्दा पछि गणणा सुरु भएको हो । सार्वजनिक प्रारम्भिक परिणाम अनुसार कतै नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ भने कतै नेकपा एमाले र कांग्रेसले अग्रता लिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments