भक्तपुर । भक्तपुर नगरपालिकामा प्यानलसहित नेपाल मजदुर किसान पार्टीका उम्मेदबारहरु विजयी भएका छन् । वडा अध्यक्षमा हरिप्रसाद बासुकला फराकिलो अन्तरले विजयी भएका छन् । बासुकलाले दुई हजार ६ सय मत ल्याएका छन् ।
उता बासुकलाका निकतम प्रतिद्धन्दी भने स्वतन्त्र उम्मेदबार खरायो बनेको छ । स्वतन्त्र उम्मेबार सञ्चज्ञान याकामीले आठ सय ५९ मत ल्याएका छन् । यो मत नेपाली कांग्रेस, एमालेले ल्याएको मत भन्दा वढी हो ।
यस्तै मेयरमा पनि यो वडामा खरायो चिन्हबाटै स्वतन्त्र उम्मेदबारी दिएका सत्य त्वायना भएका छन् । उनले ठूला पार्टीहरु कांग्रेस र एमालले ल्याएको मत भन्दा वढी मत ल्याएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments