सूर्यविनायक नगरपालिका वडा नं ६ मा वडा अध्यक्षमा नेपाली काँग्रेसका ईश्वर खड्कासहित उनको पुरा प्यानल नै विजयी भएको छ । खड्काले ५१२ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुधाम केसीले ४९० मत पाए । मेयरमा नेपाली काँग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments