काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। 
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो।  

निषेधाज्ञा पछि अत्यावस्यक सवारी साधन बाहेक अन्य बन्द रहने छन्।

...

All Comments.......


Please Login/Register To Comments