मध्यपुर थिमि नगरपालिकाको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । बैठकले ६० बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने निर्णय गरेको छ  । साथै यथाशिघ्र फोहोरमैलाको उचित ब्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । यसको संयोजक क्रमश नगरउप्रमुख बिजयकृष्ण श्रेष्ठ र ४ नम्बरका वडाध्यक्ष बालकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments