कुमार लघु बहुदलिय वन्दाेवस्तमा दलकाे महत्व बुझनुपर्छ । भक्ति बिनाकाे शक्ति अाउन्दैन , शक्ति बिनाकाे दलिय पद महत्वहिन हुन्छ । जनताले दलकाे वन्दाेवस्तकाे तरिकामा ल्याउन कयाै शहिदहरूले जीवन अर्पण गरेकाे याद दिलाउन पर्दा शहिदकाे रगत नेपालीकाे मनमा उमलेर अाउँछ । त्यति वेला दल भएर पनि त शाशक वर्गले प्रहरी ,सेना र शशस्त्र अादी लगाई जनताकाे माैलिक अधिकारहरूलाई एकदलिय व्यथस्थाले दबायाे । अहिले दलकाे महत्व र अाबश्यकता नबुझिकन त्यसै त्यसै स्वतन्त्रताकाे व्यक्ति राम्रो चिज लिनुपर्छ । तर दलकाे राम्रो मानिसले राम्रो गरिरहेकाे छ । अाउनुस् भक्तपुर नगर नगरपालिकामा हेर्न अाउनुस् । दल भनेकाे जनताकाे शक्ति हाे । शक्ति र जनता चाहिन्छ । दल ल्याउनलाई नेपाली जनताले ४० वर्ष एकदलिय व्यवस्थाकाे विरूध्द लडे । व्यक्तिलाई व्यवस्था हस्तान्तरण गरेमा जनताले धेरै दु: ख खेप्न पर्ने हुन्छ । तपाईले विगतकाे इतिशासलाई पढ्नुस् र नियाल्नुस् । के एकदलिय व्यवस्थाले जनतालाई थुनर जेलमा राख्न देशलाई नै जेल बनायाे । जनताहरू कहिकतै हिड्डूल गर्न नपाईने बनाई दियाे । हाे वा हाेईन ? हाे पक्कै त्यसैले जनताले स्वतन्त्र व्यक्तिलाई मन पराएन । राजसस्था जनताले स्वतन्त्र रूपले चलाउनु भने जनताले स्वतन्त्र छाेडेर जनताले नासाे दिएकाे थियाे । त, धेरै वर्षपछि जनतालाई अन्याय अत्याचार गरे । जनताकाे गुणासाे सुनेन अाफ्ना अासेपासेहरूकाे मात्र हित गर्दै अगाडि बढे । विभिन्न जागिर सरकारी अड्डालत र अन्य जनताकाे सेवा गर्ने पद र स्थानहरूमा हुने खाने पाअाेर भएका मानिसहरू मात्रले प्रशासन चलाउन थाले । यसाे गर्दा जनताहरू रिसाउन थाले । जनताले राजतन्त्रलाई मन पराएन । एकलाई भए अरू कस‌ले दबाउछ। दल भए दबाउन सकदैन् । दलकाे नभए जाे सुकै व्यक्तिले पनि मेयर, उप मेयरलाई र वडा अध्क्षयलाई धम्क्याउन सक्ने र हातपात गर्न सक्छ ।। दलसित भएमा शक्ति हुन्छ व्यक्तिसित कम मात्र हुन्छ । त्यसैले स्वतन्त्र हाेईन दलकाे प्रतिनिधि चाहिन्छ । दल राष्ट्रिय हुन्छ । काठमाण्डू, भक्तपुर र ललितपुरवासी पाेखरा,पाल्पा जनकपुर, भैरहवा,जनकपुर ,धुलिखेल,तराई वासीले र ठाउँठाउँकाे नेपालीले जिउँ ज्यान दिएर समय गएकाे थाहा लिनु प-र्याे । दु:ख गरेकाे यतिकाे चाँडाे विर्साउनु भएन् । दल हुन्छ ,दल चलाउने नेता कार्यकर्ताहरू जनता प्रती उत्तरदायित्व भएकाे नेता र कार्यकर्ताहरू चाहिन्छ । अब याे वर्षमा तपाईले तुलना गर्नु हाेला । स्वतन्त्रले बढि काम गर्छ कि पार्टीवाट जितेर गएका जनप्रतिनिधीले विकास निर्माण र जनताकाे निम्ति गर्छ अभिलेख गर्नु हाेला । मेराे विचारमा असल दल चाहिन्छ । असल दलले असल उमेदवार र असल जनताकाे निम्ति काम र कार्य गर्छ । धेरै जनप्रतिनिधीले धेरै जनताकाे निम्ति काम गरेर जनताकाे नजरमा असल वन्छ । पार्टीकाे नीति निर्देशन अनुसार पार्टीकाे ईज्जतकाे लागि काम गरे अार्काे पालि जनताले फेरि जनताकाे निम्ति काम गर्नेलाई टिकट दिन्छ। काम गर्न नसके पार्टीले टिकट दिन्दैन् । स्वतन्त्र भन्दा पार्टीकै उमेदवार चाहिन्छ । भक्तपुरमा नेपाल मजदूर किसानले पार्टीकै उमेदवार दियाे । सबै वडामा अाफ्नै कार्यकर्ता जिताई दियाे जनताले मतदान गरेर । भक्तपुर नगर पालिकामा काम गर्नलाई १० वडामा नेमकिपाकाे उमेदवार जिताएर विजय उत्सव मनायाे । पार्टी व्यवस्थामा नेता चाहिन्छ त्याे पनि गतिलाे, गतिशिल नेता दूरदर्शी हुनुपर्छ । नेताहरू त्यागी, विचारवान, शत्रुकाे चलाकिपन र कूटनीटिक वुझेकाे जनताकाे माया गर्ने नेता हुनुपर्दाे रहेछ । अाफ्ना नातागाेता अाफन्त र परिवार हेर्ने हुन्दैन । पार्टी,जनता र देश हेर्ने जनता नेता चाहिन्छ । गणतन्त्र ल्याउन रगत वग्याे । वर्तमानमा नेताहरूले जनताकाे रगतमा स्वार्थकाे मात्र राजनीति खेल्याे । जनता र देश हेरिएन । पार्टी हेरियाे । जनतालाई विस्वासघात गरियाे । जनता पनि अान्दाेलनमा हिडेर गणतन्त्र ल्यायाे जनताले सन्ताेषकाे सास फेर्ने अवसर पाए र नेताहरूले उपलव्ध गराएर जनतालाई शिक्षा ,स्वास्थ र गासवाँसकाे कुनै सुख सुविधा पाएन । त्यसैले जनताहरू पनि नेताहरूदेखि असन्ताेष छन् । जनताले पनि नराम्रोमा राम्रो छानेर मत खसाल्ने अवसर लिईरहेकाछन् । अन्तमा अब गएका जनप्रतिनिधीले कूशलता पूर्वक पार्टी स्थानीय जनता र देशकाे निम्ति कार्यहरू गराेस् भन् चाहान्छु । जनताकाे निम्तिब काम नगरे अार्काे पालि चुनावमा अाफ्नै मात्र मत राखेर जित्दैन भन्दै असल कार्य गर्न सुझाव दिन चाहान्छु । अबका दिनमा फेरि पनि जनताकाे सेवा गर्ने अवसर लिन सकाेस् भन चहान्छु । धन्यवाद...

All Comments.......


Please Login/Register To Comments