भक्तपुर । राष्ट्रिय मानव अधिकार मञ्च नेपालको शनिबार बसेको केन्द्रिय समितिको बैठकबाट भक्तपुर जिल्ला संयोजक ( अध्यक्ष) मा भरत बहादुर खड्का सर्वसम्मत चयन गरिएको छ । साथै संस्थाको भावी कार्ययोजना, आर्थिक विषयबस्तु समसामायिक विषयबस्तु, बढ्दो महँगी लगायतका विविध विषयमा छलफल गरिएको थियो ।...

All Comments.......


Please Login/Register To Comments