भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को लेखा समितिको आयोजनामा लेखा सुपरिवेक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम संस्थाको भवन महेश्वरीस्थानमा सम्पन्न भयो ।
कार्यक्रमकमा संस्थापक अध्यक्ष हरिराम लवजूले कार्यक्रमबाट लेखा सुपरिवेक्षण सम्बन्धी धेरै कुराहरु सिकिने आसा ब्यक्त गर्नुभयो । कार्यक्रममा हिरारत्न बज्राचार्यले सहजकर्ताको भुमिका निर्बाह गनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष रामकृष्ण मानन्धर, विश्वबहादुर दुवाल, कृष्णराम दुवाल, विशेश्वर मानन्धर, प्रमिला रंजितले बोल्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा समिति , ऋण उपसमित र कर्मचारी ब्यवस्थापन गरी जम्मा २३ जनाको उपस्थिति रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments