नवलपुर । स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय दशौ वार्षिक साधारण सभा तथा चौथो राष्टिय महाअधिवेशन शनिबारदेखि नवलपरासीको गैडाकोटस्थित मौलाकालिका मन्दिरको हलमा सुरु भएको छ । महाधिवेशनको उदघाटन समारोह गैडाकोटको मध्यविन्दर नगरवालिकाको मेयर मदनभक्त अधिकारीले गर्नुभयो । स्वतन्त्र पत्रकार भएर जनताको सेवा गर्न अघिसरेका विभिन्न जिल्लाका स्वतन्त्र पत्रकारहरूलाई उत्कृष्ट पुरस्कार दिन स्वतन्त्र पत्रकार संघले निर्यण गरेको व्यक्तित्वहरूलाई नगद पुरस्कार र प्रसंशा पत्र वितरण गरिएको छ ।
महाधिवेशनको पहिलो वैठकमा कार्यपत्र पेस गरियो र कार्यपत्रको टिपणी वैठकमा उपस्थित जिल्लावाट आउनु भएका स्वतन्त्र पत्रकारहरूले गर्नुभएको थियो । कार्यक्रमको उदघोषण कार्य समितिको महासचिव अन्जनराज यौपानेले गर्नुभएको थियो ।
वन्द शत्रमा केन्द्रीय समितिको निम्ति कार्यक्रमले नयाँकार्य समिति चयन गर्ने वैठक चालु छ ।

...

All Comments.......


Please Login/Register To Comments