कुमार लघु हेर कुचक्र रच्नेहरूका जमात स्वतन्त्रलाई जिताएपछि स्वतन्त्रले काम गर्न दिनपर्ने ! कस्ताे चितुवा जस्ताे ख्याउते षडयन्त्रकारीहरू जनप्रतिनिधीहरू काठमाण्डूकाे मतले जित्न सहयाेग भयाे धुलाे फाल्ने ठाउँकाे जग्गा उपयाेग गर्न दिएन् ? गर्मी अचाकलि बढेकाले फाेहरले साेह्ररेर लग्ला है समयमै विचार गर फाेहरवाट टाढा रहाै है ! फाेहाेर नै सफा गर्न दिएन भने त , के गर्न देला र ! फाेहरले माेहर कमाउने वेलाकाे वुध्दि खाेज्नुस् है काठमाण्डूवासीहरू ख्वपमा २५ - शैय्यावाट सय शय्याकाे अस्पतालकाे स्वीकृत दियाे र लियाे है , भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरू कति जाती जनताकाे सेवक वनेकाे ! भक्तपुर नगरपालिका के हाे ? प्रथम भएकाे सबै जनतालाई थाहा हुनुपर्छ विगतकाे पाँच वर्षकाे अबधि भित्र जनता ,नगरवासी र देशकाे निम्ति काम गरेकाेले भक्तपुर प्रथम भएकाे हाे , याे अाउने वर्षमा पनि जनताले हेर्नेछ जनताका जनप्रतिनिधीलाई काम गर्न माैका दिने सबैले दिऊ काम जसले गर्न दिन्दैन त्याे जनविराेधी हाे जनताले त्यस्ता जनविराेधीलाई पाताकस्नु पर्छ है कामै नगरे कसरी जनताकाे सेवा गर्ने ? जनतालाई अा अाफूले के वचन दिएकाे हाे याद गर तिम्रो गलामा जुत्ता माला अाउँला जनप्रतिनिधीले खाेई कुरा वुझि लिएकाे समय काम गरेन भनी राेक्ने छैन है जाे जाहाकाँहाकाे जनप्रतिनिधी हाे बुझ तिमीलाई जनताले चिनेका छन् है सकिन्छ सल्लाहा देऊ नत्र अबराेध नगर , जनता जागेर उठ्न जानि सके है तिम्रो पालो नौल नअाउला भन् सक्दिन त ! फाेहर फाल्न नि देऊ वसाई सर्न तयार हाेऊ र वसाई सार्नलाई तयार पार्ने हाे कि ? जनतालाई पनि फाेहाेरकाे गन्ध नदेऊ ती जनताकाे पनि विचार सुनी देऊ समाधानमा जनता र जनप्रतिनिधि तयार हाेऊ समयले के माग गरेकाेछ भई जानेछ हेर जनतालाई अावासकाे राम्रो वन्दाेवस्त राेग नदेऊ भाेक नदेऊ जनतालाई माया गर जनता रहे जनप्रतिनिधी जिन्दावाद जनप्रतिनिधी रहे जनता जिन्दावाद देशभक्त नेता र देशभक्त जनता एक हाेअाैँ कुचक्र रच्नेहरू अाफै खाल्डामा जाकेला , जनताले माैका खाेज्दै सिसी क्यामेरा हेर्नेछ...

All Comments.......


Please Login/Register To Comments