भक्तपुर । लायकु लँंध्वाका बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार सूर्यविनायकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गःपली सूर्यविनायकस्थित सहकारीले कार्यक्रम गरेको हो । कार्यक्रममा २६ जनाले रक्तदान गरेको संस्थाका शुशिल साकिलेले जनाए ।

...

All Comments.......


Please Login/Register To Comments