भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र   (टिइपिसी) को संयुक्त आयोजनामा मंगलबारदेखि भक्तपुरमा सभ्वावित अन्तराष्टिय बजार पहँंच सम्बन्धी चारदिने तालिम सुरु भएको छ । तालिमको उदघाटन भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाबाट संयुक्त रुपमा सुकुन्दामा दिप प्रज्वलित गरी भयोे । तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसंग सम्बन्धित २५ व्यवसायीहरु सहभागी भएका छन् । तालिम असार ३ गतेसम्म सञ्चालन हुने छ ।

...

All Comments.......


Please Login/Register To Comments