२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।    
हाल क्वारेन्टिनमा रहेको संख्या ११ हजार ६५८ रहेको छ भने आइसोलेसनमा १२ हजार ६२९ जना छन्। कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ३५० रहेको मन्त्रालयले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments