काठमाडौं उपत्यकामा थप १६६ जना कोरोना संक्रमण देखिएको छ। मन्त्रालयको अनुसार काठमाडौंमा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ८ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले बताए ।
देशभर १० जना भेन्टिलेटर सहित १३७  जना आइसियुमा रहेका छन ।

...

All Comments.......


Please Login/Register To Comments