भक्तपुरमा दैनिक लोडसेडिङ भइरहेको छ । हिजो मंगलबार म्हा पूजाको दिन र आज बुधबार किजापूजाको दुवै दिन विहान लोडसेडिङ भएको हो । हिजो मंगलबार विहान झण्डै एक घण्टा जति लोडसेडिङ भएको थियो । आज बुधबार विहान भने झण्डै १५ मिनेट लोडसेडिङ भएको छ । उज्यालोको पर्व तिहारमा यसअघि लोडसेडिङ तालिका भएकै अवस्थामा पनि लोडसेडिङ बन्द गर्ने गरिन्थ्यो । 

...

All Comments.......


Please Login/Register To Comments