भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट भक्तपुर क्षेत्र नं २ मा उम्मेदबार बनेका दुर्लभ थापालाई विजयी गराए मन्त्री बनाइदिने बचन दिएका छन् । भक्तपुरको मध्यपुर थिमिमा शंखधर साख्वाको माल्यापर्णका लागि भक्तपुर आएका प्रधानमन्त्री देउवाले त्यसपछि भएको कांग्रेस जिल्लास्तरीय भेलामा दुलर्भलाई जिताए मन्त्री बनाएर उचित मूल्यांकन गर्ने बताए । उनले दुलर्भले विजयी गराए मन्त्री बनाएर भक्तपुरको विकासमा कायापलत गराइदिनेसमेत बताए । कांग्रेस जिल्ला सभापति थापा कांग्रेसको मात्रै नभई सता गठबन्धनकोतर्फका संयुक्त उम्मेदबार हुन् ।  

...

All Comments.......


Please Login/Register To Comments