काठमाडौं । काठमाडौंमा १ सय ९९, भक्त्तपुरमा १४ र ललितपुरमा १९ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा २ सय ३२ जना संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा नेपालभर थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले बताए ।
नेपालमा हालसम्म १७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

...

All Comments.......


Please Login/Register To Comments