भक्तपुर । भक्तपुरमा निर्वाचनको क्रममा शुक्रबारदेखि आमसभा सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीेले भक्तपुरको सूर्यमढीबाट आमसभा सुरु गरिएको छ । पहिलो पटक साँंझ तीन बजे सूर्यमढीबाट आमसभा सुरु गर्ने जनाएको छ । पार्टीले दोश्रो दिन पनि नगरको आमसभाको स्थान र समय सार्वजनिक गरेको छ । 
यसैवीच निर्वाचनका प्रचारप्रसार तीव्र पारिएको छ । सता गठबन्धन, एमाले, नेपाल मजदुर किसान पार्टीलगायतले घरदैलो कार्यक्रम तीव्र पारेका हुन् । 

...

All Comments.......


Please Login/Register To Comments