राजनितिमा सिसि क्यामेरा आवश्यक भयो र सफा पानीले स्वास्थ्य सफा हुन्छ । असल राजनितीको नेतृत्वले देश हराभरा हुन्छ । नेपाल चिनेको  रन्जनालिपी र बुद्ध जन्म भएकोले नेपालमा सगरमाथा भएकोले । पानी खाने मूलको, बिहे गर्ने कुलको, बास्ना लिने फुलको झै राम्रो कर्म गरे ढिलो चाडो राम्रो फल पाउँछ । नेतृत्वले सिस्नो रोपेर तल्सी उम्रीदैन एम सिसि र नागरिकता विधेयक पास गरेर संसदिय चुनाव र प्रदेशको उम्मेदवार बन्न लायक छैन । देश बन्धकमा राखेर पटक पटक प्रधानमन्त्री बन्नु कलंक बाहेक अरु हुने छैन । किनभने पण्डित नभएको पुजा राम्रो हुदैन भने जस्तै गठबन्धन भनेको जनतालाई गुम्राहमा राखेको पाइयो । सर्पले आधा जिँउ भ्यागुतो खाएको र फेरी आधा जिउँ खाईसकेको भ्यागुतोले उढेको पुतली खादैछ । १० वर्षमा सिलाएको दाउरा शुरुवाल, त्यहीँ दाउरा शुरुवाल ६० वर्षकोलाई ठिक हुदैन र विश्वका जनताहरु सबै श्रमिक हुदैन, श्रमिक नभई कर्मचारी हुदैन । मजदुर, व्यापरी र किसान नभई विश्व नाम नै रहननै सकिदैन । हाम्रो देश यस्तो हो विश्वमा शान्ति फैलाउने एक नम्बर पर्ने देश नेपाल हो । मनै देखि राष्ट्र र राष्ट्रियता भित्रका साथीहरु जनताहरु चिनेन सकेको देश पनि हो । तर हाम्रो प्यारो मातृभाषा शहिदहरुको गुन्जिएको अमर स्वर माधव प्रसाद घिमिरे जस्ता उर्जावान जस्तो निस्वार्थ आस्थावानहरुको देश अहिले आएर कवाडीमा चिनाउन घमण्डी नेताहरु लागि परेका छन् । यो प्रवृति रोक्न आजको आवश्यकता हो । विगतका चुनाव देखि अहिले आउने मंसिर ४ गतेको चुनाव सम्म यस्तो अचम्म खतरनाक राजनितिक दल पार्टीहरु चाल चलन व्यवहार हेर्दा हिजोका दिन प्रचण्ड र शेर बहादुर देउवा नमिलेको बेला १७००० जनाको ज्यानै गयो । आज आएर शेर बहादुर देउवा र प्रचण्ड गठबन्धन भएर एमसिसि र नागरिकता विधेयक पास भयो । सर्बसाधारण ईन्जिनियर सागर ढकालले चुनाव प्रचार गर्न नपाउने गठबन्धनको शेर बहादुर देउवाले जे गरे नी पाउने यहीँ हो प्रजातन्त्र? यस्तो हुँदा युवा समाजमा कहिले नैतिकताको घाम लाग्छ ? अब हामी किसान, मजदुर असाय कर्मचारी लागि परि हाले । कसरी राजनैतिक उम्मेदवारलाई भोट हाल्ने अनि जिताउने उदाहरण नै छैन । कमन्यिूष्टको विकल्प कमन्यिूष्टनै हुने भएकोले कांग्रेस र स्वतन्त्रलाई उम्मेदवार हुन नसक्ने बताएको छ । राजनैतिक दलहरु सिद्धान्त र विचार बाट सञ्चालित हुने भएकोले सिद्धान्त पार्टी संशोधनवादी हुने भएकोले शासक दलहरुमा मल बोक्नलाई दरवारको किन चिन्ता भन्दै जनतालाई अझै दबाई रहने । शामन्ति चिन्तनले गर्ने कमन्यिूष्ट हुनै सक्दैन । तराई, पाहड र हिमालको जनतालाई दबाइराख्ने जनताको दुृखमा साथ नदिने, ईट्टा भत्तामा कोची कोची मार्नेलाई कसरी उम्मेदवार बनायो । ललिता निवास जग्गा प्रकराणमा को को संलग्न छ त्यस्तोलाई पनि उम्मेदवार बनायो । त्यस्तो व्यक्तिलाई फासी दिने राज्यको दायित्व हो । तब मात्र जनताको घरमा घाम लाग्छ । अनि मात्र असल उम्मेदवारको पालो आउँछ । माधव प्रसाद घिमिरेले त्यसै गीत गाएको होइन । नेपाली हामी रहौला कहाँ नेपालै नरहे । 
आकाश राम्रो ताराले धर्ती राम्रो पानी देश समाल्ने युवाले ।

...

All Comments.......


Please Login/Register To Comments