भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा रातिदेखि नै मतगणणा सुरु भएको छ । सुरुवातमा कांग्रेसले अग्रता लिन थालेको छ । 
कांग्रेसले दुई हजार दुई सय २८ मत पाएको छ । एमालेले एक हजार ६ सय ३० मत पाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments