भक्तपुर, ५ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा अग्रता उल्टिएको छ ।
यसअघि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका दुर्लभ थापाले कायम गरिरहेको अग्रतालाई नेकपा एमालेका महेश बस्नेतले उल्टाएका हुन् ।
अहिले साढे ६ बजेसम्मको मत गणना परिणाम अनुसार महेश बस्नेतले ६ हजार ८२६ मत पाएका छन् भने काँग्रेसका दुर्लभ थापाले ६ हजार ४८४ मत पाएका छन् ।
सो मत अनुसार थापाभन्दा बस्नेत ३४२ मतले अघि रहेका छन् । मतगणना जारी नै रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments