कुमार लघु भुक्न थाल्याे कुकुरहरूले राजसस्था मसान घाटवाट उठाउन कम्मर कस्न थाले जलेर घुवामा मिसिएकाे मिहिन भई सकेकाे याे असम्भव कार्यहरू किन कुड्न थाल्याे ? कसैले बाेल्याे भन्दैमा हुने हाेईन् जनताले ठूलै खाल्डा खनेर पुरेकाे अस्थि पञ्जरहरू बेकारमा गनाई हाल्छन् , बेकारमा किन दुस्हासगरी उर्लिरहेछ लाेकतन्त्रकाे संविधानले निर्मूल पारेकाे, काेहीले मारिसकेकाे सर्प साँझसम्म मात्र वाँच्छ रातमा त्याे मरेकाे नै हाे के अदभूत शक्ति उदाउँला ? जनताले राजसस्था चाहेकाे भए किन मानिसहरू ०६२-६३काे अान्दाेलनमा उर्ले त कसैसित जवाफ छ ? जन-अान्दाेलनले नै सत्या नास गरेकाे मलाई त याे कुरा उठाउनेहरू देखि हाेसियार हुन मन लाग्याे , हिजाे पंञ्चायत मन नपराउनेले यति खेर राजाकाे साथ सस्था र व्यक्तिले केही हुने बाल छैन् किन चाहिरहेकाछन् साेच्नुपर्ने बेला हाेईन ? र त्याे अान्दाेलनकाे शहिदहरूले के भन्न लान वाेल्नेले खाेई कुराे बुझेकाे हाे , गणतन्त्र र लाेकतन्त्र ल्याउने नेताहरू कहाँ लुकन्न खाेजिरहेकाछन् । याे समय किन कालाे बादलले मडारिरहेकाे चुनावमा बहुमत कसैले ल्याउन नसकेर नै याे बाङगा कुराकाे हाहु चल्न थालेकाे अाभाष जनतालाई लागेकाे छ ? बनकाे बाघले भन्दा मनकाे बाघले खाला जस्ताे समय हुन थाल्याे दिउँसै बाटा बाटामा स्याल र कुकुरहरूले भुक्न थाले । टि भी र रेडिया एफ एम ले विश्लेषण गर्न थाल्याे 2079/08/11 गते ।...

All Comments.......


Please Login/Register To Comments