भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले वागमति प्रदेशबाट दुईजना प्रदेश सांसद्को टुंगो लगाई निर्वाचन आयोगमा पठाएको छ । नेमकिपाले सृजना सायजू र गीता काफ्ले दुईजनालाई बागमति प्रदेश सदस्यका लागि समानुपातिककातर्फबाट सिफारिस गरी पठाइएको हो । सृजना यअसघि पनि यो प्रदेशमा पार्टीबाट सिफारिस भई समानुपातिककातर्फबाट सांसद थिए । काफ्ले भने नयाँं हुन् । 
यसअघि नेमकिपाले एक सिट मात्रै पाएको थियो । यो पटक दुई सिट पाएपछि नयाँं अनुहार काफ्ले सांसद भएका हुन् । 

...

All Comments.......


Please Login/Register To Comments