भक्तपुर, पुष १० । पुस्तक अध्ययन संस्कृति उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरले यहीँ माघ ५ देखि ७ गतेसम्म हुने बृहत स्टुडेन्ट बुक फेयरको प्रचारार्थ पुष १५ र १६ गते दुई दिन छोटा चलचित्र प्रदर्शनी हुने भएको छ । भक्तपुरको लिवाली स्थित आस्था थियटरमा मानव अधिकार तथा जलवायु परिवर्तन सम्बन्धि डकुमेन्ट्री तथा छोटा चलचित्र प्रदर्शनी शुक्रबार दिउँसो ३ बजे र शनिबार दिउँसो २ बजे हुने आयोजकले जनाएको छ । उक्त चलचित्र प्रदर्शनीको लागि प्रतिव्यक्ति रू. ५० तथा विद्यार्थीको लागि रू.२५ को टिकटको व्यवस्था गरिएको छ ।...

All Comments.......


Please Login/Register To Comments