भक्तपुरमा थप ४५ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै आइतबार ४ सय २९ संक्रमित थपिएका छन् ।काठमाडौंमा ३ सय ७२ ललितपुर १२ र भक्तपुरमा ४५ गरी १ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेट मार्फत कूल संक्रमित संख्या ३८ हजार ५ सय ६१ पुगेको बताए ।
उपत्यकामा ४२९ सहित देशभर १ हजार २२१ जना कोरोना संक्रमित पछिल्लो २४ घन्टामा देशभर १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएको संक्रमित संख्या हाल सम्म उच्च हो ।


...

All Comments.......


Please Login/Register To Comments