कुमार लघु माघ १ गते हरेक वर्षमा याे सक्रान्ति अाईरहन्थाे ।सक्रान्तिमा सबैले दु:ख भए नि सुख अनुभूति गरिन्थाे । नेपालमा नेपाली भाषीहरूलाई याे एउँटा ठूलाे चाँड मानिन्थाे । सक्रान्तिमा गरिव वा धनीले घरमा जे छ त्याे खाना खाएर सक्रान्ति मानिने दिन थियाे । हरेक नेपालीहरू सक्रान्ति मानलाई नजिक र टाढा वाटाेकाे अामा बुबाकाे सन्तानहरू अाफ्नाे परिवारसित संगै बसेर खानका निम्ति नै घरमा अावत जावत हुने दिन थियाे । त्यही दिन नै नेपालमा अन्तर्राष्टिय विमानस्थलवाट उडेकाे जहाज पाेखराकाे विमानस्थल अवतर गर्न दुई किलाेमिटर मात्र बाकी हुन्दै सेती नदिकाे खाेचमा दूर्घटना भयाे । याे काहाली लाग्दाे घटना मानिसकाे अाँखै अगाडि ठूलाे दूर्घटना भयाे । साे विमानमा ६८ जना पेसेन्जर र ४ जना अफिसियल व्यक्तित्वकाे घटना स्थलमा नै ज्यान गयाे । त्याे विमान सपनामा अाकाशवाट खसे जस्ताे विपनामै अाकाशवाट सेती नदिकाे खाेचमा विमान बजारियाे । धन माछा मारी रहेका माझीकाे जीवन जाेगियाे । केही चाेट पटक लाग्याे । नहुनु पर्ने घटना घट्याे । पाइल्ट डाक्टरहरू विदेशवाट स्वदेश फर्केका नाति नातिना स साना नानीहरू ,विदेशी पर्यटकहरूकाे अकालका ज्यान गुमायाे । काेही वचेन सवै खरानी भई माटाेमा मिल्न गयाे । भाइ बहिनीहरूअक्षर लेख्दा राम्रो लेख्नुपर्छ भने जस्तै विमानलाई पनि चेक जाँच गर्नुपर्छ । विमानलाई मर्मत ,तेल छ छैन् , स्टायरिङ्ग , उचाईमा लाने तल ल्याउने ,चक्का तल लाने ,माथी ल्याउने राम्रोसित रन हुन्छ हुन्दैन् ब्रैक अन्य अान्तरिक सम्पूर्ण प्राबिधिक त्रुतिहरू मेन्टेन गर्न भुल्नु हुन्दैन् । देश नै शाेक विरहमा डुव्याे । सरकारले एकदिन विदा घाेषणा गरेकाे थियाे । सरकारले मलाई लाग्छ पुराना विमानहरू हटाउने हाेला ! विमानले धेरैकाे अनाहकमा ज्यान लियाे कतिलाई जिवनभर चाेट पु-र्याई गयाे । मानिसकाे ज्यानसित सम्वन्धित भएकाेले सम्वधित निकायले विमानलाई खेलाचि नगरी मर्मत र सम्भार गरेर मात्र उडान भर्न दिनु पर्छ । खेलाचि गरेर अर्काकाे ज्यानमा तल माथी गर्न नि हुन्दैन । देशकाे सम्पत्ति नाेक्शान भयाे । यति एरलाईन्शकाे बदनाम भयाे । ठूलाे क्षति भयाे ।यति एरलाईन्शमा जनताकाे नजरमा नराम्रो भयाे । विमान चढ्न पनि हाेसियारी अप्नाएर चल्न अनुराेध छ । सन्दर्भ नेपानरलमा विमान दूर्घटना पनि तारेर तार्न नसक्ने घटना हाे । कतिकाे टिकट क्यानसिल गरेर ज्यान बचेकाे पनि जानकारमा अाएकाेछ । अन्तमा मृत्यु भएकाे परिवारका सबैले धैर्यधारण गर्न सकाेस् र मृत्यु भएकाहरूले शान्ति पाउन भन्दै सन्दर्भ लघु कथा समाप्त गर्न चहान्छु । 2079/10/3 गते ।...

All Comments.......


Please Login/Register To Comments