भक्तपुर । भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अधिवेशनमा पदाधिकारीका लागि शनिबार चुनाव हुँंदै छ । चुनावमा दुई वटा प्यानल प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसकोतर्फबाट सूर्यबहादुर खाइतूको अध्यक्षताको प्यानल र एमालेकोतर्फबाट धर्मराज वस्नेत अध्यक्ष नेतृत्वको प्यालन प्रतिस्पर्धामा छ । 

...

All Comments.......


Please Login/Register To Comments