कुमार लघु देशमा मुलुक बेतिथीकाेले चलाई रहेछ देश इमान जवान भएकाहरूले चलाउन सक्नु प-र्थाे देश भक्तहरूले चलाउनु पर्ने देश कमाउ धन्दाहरूले चलाएर देश विकास हुने छैन देश त्याग भएकाेले चलाउनु पर्ने थियाे यहाँ देश भ्रष्ट विचारले चलाएर केही हुने वाला छैन् नेवारी भाषामा पटुचाकाे पानी खाएर मरेकाे हुन्थाे , देशकाे सिमाना अतिक्रमण हुदाँ बाेल्न सकनु प-र्थाे देशमा विधुत निकाल्न भारतले सहयाेग गरे भन्ने भारतले भन्या जस्ताे गर्नलाई र भारतलाई सस्ताेमा विधुत वेच्नलाई ? त्यसकाे किन सहयाेग लिने जनताकाे गहन प्रस्न छ , ए !बाबा कमाउन पर्नेले व्यापार गर्न जाऊ कसैकाे चित दु:खनेवाला छैन् स्वार्थीहरूले देश चलाएर जनताकाे हित हुनेछैन् पूँजिपतिहरूले गरिव जनताकाे हित हेर्ने छैन जनता अाफै परिश्रम गरेर अात्मानिर्भर हुनु देशकाे शासकहरू भारतिय दलाल हुनु हुन्दैन् जबसम्म भारतिय दलाल हुन्छ त्याे भारतकाे नाेकर भै केही गर्न सक्नेछैन् सार्वभाैम मुलुकमा शासकहरू स्वतन्त्रहरू हुन सक्नु पर्छ देश विकास गर्न जनताकाे मन जित्न सक्नुपर्छ भ्रष्टहरू साथ लिएर कमिशन खाएर देश र जनताहरूकाे हित गर्न सकिने हाेईन् देशमा युवाहरूलाई राेजगार दिन सक्नु पर्छ , व्यक्तित्व विकासकाे अवसर सृजना गरिदेऊ नि:शुल्क शिक्षा र स्वास्थ जनतालाई सुविधाकाे अाधारकाे वन्दाेवस्त गर तब जनताले माया गर्लान शासकहरू सुख सयल लिने हाेईन जनतालाई सुख देऊ देशमा जनता अनि शासकहरूलाई स्थान देलान जनतालाई रक्षा गर जनतालाई चाहिने दैनिक उपभाेग्य वस्तुकाे शुलभ गर सस्ताे व्यवस्था गर देश र जनताले माया गर्नेछ सिँहदरवारमा वस्ने हाेईन देशमा घुम धुस्याहा र भ्रष्टहरूलाई जेलमा जाक्ने विचार गर सत्तरी प्रतिसत भ्रष्टाचार कम हुन्छ हाकिमहरूलाई सपथ ख्वाउ हामी अबदेखि भ्रष्टाचार गर्दिन भन्न लगाऊ देशमा जनताले भ्रष्टाचारले देश जाेगाऊ सत्तामा नेतालाई र जनतालाई मत किनेर र नेतालाई लाेभ देखाई अाएकाे पद लाेलुपले के देशकाे मुहार फेर्ला ? अह ! याे कुख्यातहरूकाे विश्र्वास छैन अरूलाई हाेईन जनतालाई हाे अब गर्ने के ? समस्याहरू उलटपलट गरि गर्ने बाहेक देश विकास कमै विश्र्वास हुने भयाे । यी लाहुरेले के गर्लान असम्भव मात्र अासामा जनताकाे जीवन लत्रिने यी देश विकास नगर्ने गद्दारहरूलाई जेलमा जाक्न दिनु पर्ने हाे है ल देशमा भ्रष्टहरूले उभाे लाउन जुग पल्टाउनु पर्छ । 2079/1/09 व्यासी :-2भक्तपुर...

All Comments.......


Please Login/Register To Comments