कुमार लघु

मेराे शहर भक्तपुर हाल नयाँ देखियाे शहर भक्तपुर रमणिय स्थल रहेछ । बहुमत किसानहरूकाे बाहुल्यता भएकाे अझै साँस्कृतिक राेहरकाे शहर मेराे जन्मथलाे प्याराे भक्तपुर । भाइ बहिनीहरू भक्तपुर निकै नै प्याराे सबकाे किन कि सुन्दर शान्त धेरै नै अान्तरिक र बाह्य पर्यटकले मनपराएकाे विश्र्वकाे धेरै ठाउँहरू मध्य नघुमि नहुने थप कला र सस्कृतिकाे शहर भक्तपुर उपत्यकाकाे कान्छाे शहर मेराे भक्तपुर शहर शाे ।सर सफामा पनि सबैकाे नजर लाएरकाे चिटिक्क परेकाे हाे । यहाँ स्थानीय जनताहरूले शहर सफा राख्न घरवाट निस्केकाे फाेहर भक्तपुर नगरपालिकाकाे फाेहर संकलन गर्न अाउने गाडिमा जम्मा गरेर नगर सफा रहे अाफू स्वस्थ हुन्छ भने जनधारणा बनाई सकेकाे जनताहौछन् । शहर सफा राख्न भक्तपुर नगरपालिका सक्रीए छ । विहानीकाे समयमा फाेहर संकलन गर्न हरेश शहरकाे टाेल टाेलमा सफाई मजदूर र गाडा माेटरहरू हाजिर गराउन छुट्टाउँदैन । याे मैले र सबैले तारिफ गर्न पर्छ । पुरानाे भक्तपुर शहर नयाँ जस्तै टल्क टल्केकाे छ । अाउनुस् भक्तपुर शहर घुम्नलाई समय दिएर अाउनुस् । हार्दिक स्वागत छ । भक्तपुरले मूख्य त याहाँकाे कला सस्कृतिलाई र साँस्कृतिक बचाउने कार्य गर्दै अाउनु भएकाे छ । हाम्रा पुर्खाहरूले नासाे राखेर जानू भएकाे मठ मन्दिरहरूमा नवदुर्गा मन्दिर ,तलेजु मन्दिर,पाँच तल्ले मन्दिर, भैरव नाथ मन्दिर, पशुपती मन्दिर , दत्तात्रय मन्दिर, अन्य स्थानीय मन्दिरहरू ,पाती पाैवा ढुङ्गेधारा, पाेखरीहरूमा कमल विनायक पाेखरी, लामगाल पाेखरी,सिध्ख पाेखरी, भाज्या पाेखरी, रानी पाेखरी ( न्हु पुखु ) व्यासी पाेखरी ,गाेल्मढी पाेखरी,नःपखु पाेखरी, दत्तात्रय नजिककाे पाेखरी अादी , शैक्षिक सस्थाहरू ,विभिन्न कलेजहरू , सस्ताे शिक्षा दिन भनपाले कलेज खाेलेर भक्तपुरलाई ज्ञान विज्ञानकाे केन्द्र बनाउने साेच राखेकाे छ । हालै कलेज खाेलेकाे २० वर्ष पुरा गरेकाे छ । अब २१ अाै वर्षमा प्रवेश गरेकाे छ ,बाटाेघाटाे अब फेरि पहिला ईट्टाले बाटाे बिछ्याएकाेमा अहिले ढुङ्गाले बाटाेहौ धमाधम वनाउदै भक्तपुरलाई परिवर्तनकाे लहरामा उभ्याएकाे छ । अन्तमा भक्तपुरले काेल्टाे बिस्तारै फेर्दै गरेकाे महसूस गर्न बाध्य भएकाेछ । पहिलेका भक्तपुर बासीले अब भक्तपुरकाे रूपमा परिवर्तन हाेला भनेर नसाेचेकाे हुन सक्छ । मेराे जिवनमा पनि यसरी भक्तपुर र भक्तपुर वासीहरूमा परिवर्तन अाउला भनेर साेचेकाे थिएन् । तर परिवर्तन भनेकाे नसाेचेकाे जस्ताे गरि परिवर्तन अाउने रहेछ भन्ने लाग्याे । याे परिवर्तन विज्ञानकाे अाविष्कार र स्थानीय राजनैतिक पार्टीकाे याेगदान र नेतृत्वले गर्दा पनि मनले नसाेचेकाे परिवर्तन अाउने रहेछ है । दाजु भाइ र नानीहरू बेलैमा जिवनकाे निम्ति शिक्षा प्राप्त गर्न पर्दाेरहेछ । संगठन पनि अती अावश्यक छ । जिवनमा ससानाे देखि नै राम्रो संगठनमा लाग्नु पर्छ । त्याे पनि देशभक्ती पार्टी र संगठनमा है । ल अाजलाई याे सस्मरण यही समाप्त गर्न चाहान्छु । धन्यवाद 2079/10/21 व्यासी,:-2 ,भक्तपुर ।
...

All Comments.......


Please Login/Register To Comments