भक्तपुर । सरकारले पेटोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । सोमबार राति १२ बजेपछिबाट कायम रहने गरी मूल्यबृद्धि गरेको हो । पेटोल, डिजेलमा प्रतिलिटर तीनतीन रुपैयाँंले मूल्य बढाएको छ । मूल्यबृद्धिपछि े पेटोलको मूल्य एक सय ७८ पुगेको छ । 

...

All Comments.......


Please Login/Register To Comments