भक्तपुर । विहीबार विहान पौने आठ बजेको थियो । आठबजेबाट कुपन वितरणका लागि विरामी तथा तिनका आफन्तहरु लाइनमा रहेका थिए । यतिकैमा एकजना अर्धवैश पुरुष एकछिन है भनेर भाषण गर्न थाले । उनले भने नेपाल सरकारले क्यान्सर, मृगौलालगायतका रोगीहरुलाई मासिक पाँंच हजार रुपैयाँं सरकारले दिएको छ, तर भक्तपुरका जनताले पाएका छैनन् । उनले भाषणमा भने अनुसार भक्तपुरका अरु नगरवासीहरुले पनि पाएका छन्, तर भक्तपुर नगरबासीहरुले पाएका छैनन् । यही विषयको विरोधमा फागुन १३ गते विहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा हुने विरोध प्रदर्शनमा सहभागी हुन उनले सवैलाई अनुरोध गरे ।  

...

All Comments.......


Please Login/Register To Comments