भक्तपुर नगरपालिकाका दुई जना वडाध्यक्षमा आज कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मजदूर किसान पार्टीको केहिदिन अघि कार्यालयमा बसेको बैठकमा एक जनालाई कोरोना संक्रमण देखेपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा उनीहरुमा संक्रमण देखिएको हो । अहिले संक्रमितहरुको घर सिल गरिएको छ भने उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ ।
नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवाललाई पनि हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments