भक्तपुर । उपत्यकामा निषेधाज्ञा जारि गरेपछि आज भाद्र २२ गते सोमबार भक्तपुर जिल्लामा कोरोना भाईरस संक्रमितको संख्यामा कमि आएको छ । मन्त्रालयले आज जिल्लामा १३ जना मात्र पुष्टि गरेको छ जसमा भक्तपुर नपामा (५ महिलार १पुरूष) गरि ६ जना, मध्यपुर थिमि नगरपालिकाको बाहाखा बजार, वोडे र नगदेशमा (१ महिलार२ पुरूष) गरि ३ जना, चाँगुनारायण नपामा (१ महिलार १पुरूष) गरि २ जना र सुर्यबिनायक नपामा (१ महिलार१पुरूष) गरि २ जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments