काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा काठमाडौंमा तीन सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको कूल संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरूमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments