काठमाडौं । चरित्र निर्माण संघ काठमाडौंको आयोजनामा विश्व शान्ति आध्यात्मिक जागरण यात्रा हुने भएको छ । यात्रा बैशाख १० गते आइतबारबाट हुने जनाइएको छ । 
यात्रा काठमाडौंको पशुपतिबाट सुरु हुने जनाइएको छ । त्यहाँंबाट झापा पुग्ने जनाइएको छ । 
चरित्र निर्माण संघका संस्थापक एवं परमप्रेरक विशुद्धोपनिषदका उपदेशक तथा चरित्रविज्ञानका महर्षि परमपूज्य गुरुवर श्री १००८ स्वामी सच्चिनानन्द विशुद्धदेव ब्रम्हलिन हुनु भएको २२ औ पुन्यतिथिको अवसरमा जागरण यात्रा हुन लागेको आयोजक संस्थाका सल्लाहकार डा इन्दुल केसीले जनाए । 

...

All Comments.......


Please Login/Register To Comments